भाटभटेनीको ‘मेगा कार्निभल’मा भक्तपुरकी राजबाहकलाई टिगोर कार
काठमाडौं । भाटभटेनी ‘मेगा कार्निभल’ को विजेता भक्तपुरकी शारदा राजबाहकले टाटाको टिगोर कार जितेकी छिन् । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘मेगा कार्निभल’ अफर सञ्चालन गरेको थियो … पूरा पढ्नुहोस् »