भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई मंगलबार पक्राउ गरेको … पूरा पढ्नुहोस् »