भारतका ४७ लाख भन्दा बढी व्हाट्सएप एकाउण्टमाथि प्रतिबन्ध
काठमाडौं । मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ। ह्वाट्सएपले सोमबार आफ्नो प्रयोगकर्ता-सुरक्षा प्रतिवेदनमा … पूरा पढ्नुहोस् »