भारतको छत्तीसगढमा माओवादीहरूले गराएको विस्फोटमा प्रहरी एएसपीको मृत्यु
काठमाडौँ । भारतको छत्तीसगढमा माओवादीहरूले गराएको विस्फोटमा प्रहरी एएसपीको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार कोन्टा प्रहरी चौकीका अतिरिक्त प्रहरी अधीक्षक (एएसपी) आकाश राव गिरिपुंजेको मृत्यु भएको हो । … पूरा पढ्नुहोस् »