भारतको सहयोगमा निर्मित तीन विद्यालय र क्याम्पस उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत दैलेखमा निर्माण गरिएको विद्यालय र क्याम्पस भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव … पूरा पढ्नुहोस् »