भारततर्फ बिजुली निर्यात सुरु, ६०० मेगावाट आवर निर्यात
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारततर्फ बिजुली बेच्न सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारततर्फ बेच्न थालिएको हो । … पूरा पढ्नुहोस् »