चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप , भारतमा महामारी रोक्न तयारी सुरू

नयाँदिल्ली । चीनमा बालबालिका देखिएको निमोनिया ‘आउटब्रेक’ भएको छ । बालबालिका र बृद्धबृद्धाहरुमा तिव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा निमोनियाको संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको छ । चीनबाट … पूरा पढ्नुहोस् »