भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो आईसीसी यू–१९ विश्वकपको उपाधि

काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ … पूरा पढ्नुहोस् »