भारतीय विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ
एजेन्सी । भारतीय वायुसेवा विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »