भारतीय संसद् बैठक चलिरहेको बेला दुई अज्ञात व्यक्ति प्रवेश
एजेन्सी । भारतको लोकसभामा बुधबार संसदको कार्यवाही चलिरहेको बेला एक व्यक्तिले दर्शक ग्यालरीबाट हाम फालेको घटना सार्वजनिक भएको छ । भिडियोमा उक्त व्यक्ति सांसदको बेन्चमाथि उफ्रिँदै सभामुखको कुर्सीतर्फ सर्दै गरेको … पूरा पढ्नुहोस् »