भारतीय संसद् भवनमा किन राखियो नेपालको भूभाग रहेका नक्सा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि तीन दिने भारतको भ्रमण गर्दैछन् । तर प्रचण्ड भारत जानुअघि त्यहाँको नयाँ संसद् भवनमा राखिएको नक्साले नेपालमा तरंग सिर्जना गरेको छ । अहिले … पूरा पढ्नुहोस् »