भारत-क्यानडा विवाद- भारतले जारी गर्यो काउन्टर एडभाइजरी

काठमाडौँ । भारत र क्यानडाबीच कूटनीतिक विवाद बढ्दै गएको छ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतलाई आरोप लगाएपछि विवाद शुरु भएको थियो । … पूरा पढ्नुहोस् »