भारत भ्रमणमा प्रधानमन्त्रीले छोरी लगेपछि ओलीको टिप्पणी
काठमाडौँ । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नी छोरी गंगा … पूरा पढ्नुहोस् »