भीम रावलको सुझाव- सैन्य गठबन्धनमा सहभागी छैनौँ भनेर पत्र लेख्नुहोस्

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग … पूरा पढ्नुहोस् »