भूकम्पपीडित एक बालिकाको चिसोका कारण मृत्यु
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोका कारण मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षाको चिसोको कारण बुधबार राति मृत्यु भएको हो … पूरा पढ्नुहोस् »