भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति … पूरा पढ्नुहोस् »