भूमिहिन किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री
चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहिन किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्धत रहेको बताएका छन् । शनिबार चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय … पूरा पढ्नुहोस् »