भूमि व्यवस्था मन्त्रालयलाई ७ अर्ब बजेट
काठमाडौँ । आगामी आर्थिक वर्षमा घरजग्गाको कारोबार व्यवस्थित गर्ने सरकारले घोषणा गरेको छ । यसका लागि महानगरको संलग्नतामा एकीकृत कारोबारको आधार तय पार्ने अर्थमन्त्री डा। प्रकाशसरण महतले घोषणा गरेका छन् … पूरा पढ्नुहोस् »