भेपमा सुन तस्करीबारे सीआईबीमा उजुरी दिने सहसचिवलाई नै कारबाही
काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप)मा भएको सुन तस्करी अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा निवेदन दिने तत्कालीन भन्सार प्रमुखलाई कारबाही सिफारिस भएको खुलेको छ । सुनको अवैध पैठारी (तस्करी) … पूरा पढ्नुहोस् »