भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन । जहाज चार्टर्ड गरेर … पूरा पढ्नुहोस् »