नेपाल एयरलाइन्सको जहाजमा समस्या, फर्काइयो काठमाडौं

काठमाडौँ । काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याइएको छ । आज (बिहीबार) बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको … पूरा पढ्नुहोस् »