भोलि प्रधानमन्त्री प्रचण्ड भूकम्पले प्रभावित क्षेत्र बझाङ जादै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पले प्रभावित बझाङ जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड भोली (शुक्रबार) बझाङ जाने तयारी गरेको उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »