भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए मलाई नै हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए आफू जेल जान तयार रहेको बताएका छन् । आज (सोमबार) पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »