मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध

काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । फुटपाथ व्यवसायीहरुको अत्याधिक भीड भएका कारण … पूरा पढ्नुहोस् »