मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा
काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् । उनीहरुले मुख्यमन्त्री तथा … पूरा पढ्नुहोस् »