मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँः रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ । सोमबार समितिको सभापतिको … पूरा पढ्नुहोस् »