मधेस प्रदेशमा मन्त्रालयमा भागबण्डामा हानथाप

मधेस प्रदेशमा जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका दलहरूबीच मन्त्रालय भागबण्डामा हानथापका कारण नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ। बुधबार मुख्यमन्त्री सरोज यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखको कार्यालयले … पूरा पढ्नुहोस् »