मध्य असारमा पनि वीरेन्द्रनगर काकाकूल

कर्णाली । वीरेन्द्रनगरबासीलाई गर्मीयाममा खानेपानी हाहाकार हुनु सामान्य लाग्थ्यो । अघिल्ला वर्षमा मनसुन सुरु हुँदा दैनिकजसो धारामा पानी आउँथ्यो । तर यसपटक धारामा पानी आउन छाडेको एक–दुई दिन होइन महिना … पूरा पढ्नुहोस् »