मनकामना केबलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

काठमाण्डौं । नेपालकै पहिलो केबुलकार सेवा कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना … पूरा पढ्नुहोस् »