मनाङ एयरलाई क्यानले गर्यो एओसी निलम्बन

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मनाङ एयरलाई दिईएको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । शनिबार बिहान रुम्जाटारबाट लोबुुचे पिकका लागि उडान भरेको हेलिकप्टर दुर्घटनामा परेको … पूरा पढ्नुहोस् »