मन्त्रालय भागवण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठकको समय टुंगो लागिनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले पनि बैठक बस्ने तय भए … पूरा पढ्नुहोस् »