मन्त्रिपरिषदको निर्णय टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा पुग्यो रिट
काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट … पूरा पढ्नुहोस् »