मन्त्रिपरिषद्‌बाट निर्णय गरेर नवीकरण नगरिएका क्रसर उद्योग सञ्चालन गर्न दिने

काठमाडौं । सरकारले नवीकरण नभएका क्रसर उद्योगहरूलाई मन्त्रिपरिषद्‌बाट निर्णय गरेर वैधानिकरूपमा सञ्चालन गर्न दिने तयारी गरेको छ । आइतबार गृहमन्त्री रवि लामिछाने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र … पूरा पढ्नुहोस् »