मन्त्रिपरिषद् बैठकका १८ निर्णय : राष्ट्रपति पौडेल पहिलो भ्रमणमा युरोप जाने, कात्तिक २२ गते फ्रान्स जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा … पूरा पढ्नुहोस् »