प्रतिनिधिसभामा सत्तापक्षमा बस्ने कांग्रेसको निर्णय, मन्त्रीका लागि क्राइटेरिया बनाउने
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो । बैठकपछि कांग्रेस … पूरा पढ्नुहोस् »