मन्त्री किरातीको प्रश्न- निगमलाई ४८ अर्ब ऋणमा पार्ने धमिरा को हो ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा पार्ने को हो ? भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ … पूरा पढ्नुहोस् »