गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्रले गर्नुपर्छ- मन्त्री खड्का

काठमाडौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्ने प्रयास भइरहेको भन्दै यसको रक्षाका लागि पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित … पूरा पढ्नुहोस् »