मन्त्री महासेठलाई मेयर बालेनको एक ट्रक धुलो उपहार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो ‘उपहार’ पठाउने ‘घोषणा’ गरेका छन् । काठमाडौंको कलंकीदेखि महाराजगन्जसम्म … पूरा पढ्नुहोस् »