मुख्यमन्त्रीलाई मन्सुरीले भोट हाले एमालेले प्रतिवाद गर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे नेकपा (एमाले) ले प्रतिवाद गर्ने जनाएको छ । प्रदेशसभा सचिवालय परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया … पूरा पढ्नुहोस् »