मर्स्याङ्दीको त्रासले रातभरी जागा बस्छन् एक्लेफाँटवासी
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आएकी छन् । स्थानीय मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष … पूरा पढ्नुहोस् »