महाकाली सहकारीको स्थापानको छोटो समयमा नै उत्कृष्ट संस्था बन्न सफल
महाकाली बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले गत आर्थिक बर्ष २०७९।८० को असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो । सहकारी विभागको निर्देशन अनुसार … पूरा पढ्नुहोस् »