महानगरले सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना हटाउन सुरू
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना (स्ल्याब) हटाउन सुरू गरेको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथिको कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो … पूरा पढ्नुहोस् »