महान्यायाधिवक्ताको निर्णय बदर माग गर्दै रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सिन्धुलीका युवराज … पूरा पढ्नुहोस् »