महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ
काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् । शपथ समारोहमा … पूरा पढ्नुहोस् »