महाभियोग ५ महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित नियमावली मस्यौदा पारित

काठमाडौं । महाअभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले महाभियोग प्रस्तावलाई ५ महिनाभित्र टुंगो लगाउने र यदी … पूरा पढ्नुहोस् »