महालक्ष्मी विकासको २९औं वार्षिकोत्सवमा क्रिकेट लिग आजदेखी
काठमाडौं। महालक्ष्मी विकास बैंकको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृंखला २’ आयोजना गर्ने भएको छ। बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको … पूरा पढ्नुहोस् »