महालक्ष्मी विकासले गर्यो हिमालयन ह्वाइट र शुभश्री कलेजसँग सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस … पूरा पढ्नुहोस् »