महालक्ष्मी विकास बैंकको मोबाइल एपबाट कारोबार गर्दा स्मार्टफोन जित्न सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरुको लागि ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत … पूरा पढ्नुहोस् »