महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्यक्रमहरु सम्पन्न गरेका छन् । बैंकको थापाथली शाखाले त्रिपुरेश्वरस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुलाई ब्रेल पुस्तक तयार गर्न … पूरा पढ्नुहोस् »