महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल

काठमाडौं । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी दिपेश लम्सालले पाएका छन् । बैंक सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »